केपी ओलीको आक्रोश : मेरो घर खरानी पारेर अझै सम्पत्ति विवरण चाहियो ? खरानी छ उठाएर लैजा सरकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरूको सम्पत्ति विवरण छानबिन गर्न थालेकोमा आपत्ति जनाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले भएको घर खरानी पारेर सरकारले फेरि पनि सम्पत्ति विवरण खोजिरहेको भन्दै आक्रोश पोखे ।

ओलीले भने, ‘भएको एउटा घर खरानी पारेर फेरि सम्पत्ति विवरण चाहियो रु खरानी छ लैजा सरकार ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित