राष्ट्रिय सभा निर्वाचन : नेकपाले टुंग्यायाे उम्मेदवार (नामसहित)

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक्लै चुनावमा जाने निर्णय गरेको छ । सोहीअनुसार नेकपाले टिकट वितरण शुरू गरेको छ । नेकपाले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।

संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार कांग्रेस–एमालेले मतभारअनुसार सहमति गर्न अस्वीकार गरेपछि एक्लै चुनावमा जाने निर्णय भएको हो ।

यी हुन्, नेकपाका उम्मेदवार

कोशी प्रदेश

खेमराज सुन्दास

दामोदर घिमिरे

नमिता न्यौपाने

मधेश प्रदेश

रामनन्दन प्रसाद

लक्ष्मण पौडेल

शम्भु पासवान​

बागमती प्रदेश

प्रेम प्रसाद सापकोटा

गण्डकी प्रदेश

कपिल लामा

लुम्बिनी प्रदेश

दुर्गा भण्डारी

वृहस्पति अधिकारी

कर्णाली प्रदेश

बुद्धिप्रसाद शर्मा

सुदूरपश्चिम प्रदेश

टीकाराम जैशी

रोजी बस्नेत सुनार

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित