हेडक्वार्टर तानिए बाराका एसपी, कुँवरलाई पठाइयो

काठमाडौं । बाराका प्रहरी प्रमुख हेडक्वार्टर तानिएका छन्। बारामा पछिल्लो घटनाक्रमपछि प्रहरी प्रमुख एसपी सन्तोष तामाङको सरूवा गरिएको हो।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार उनलाई शुक्रबार नै सरूवा गरी हेडक्वार्टर तानिएको हो। उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी नरेन्द्र कुँवर पठाइएको छ। त्यसैगरी धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालको पनि सरूवा गरेको छ।

उनलाई सरूवा गरी मधेस प्रदेश प्रहरी कार्यालय पठाइएको छ। उनको स्थानमा सुमित खड्का पठाइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित