विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियोसहित)
९ महिना अगाडि
काठमाडौं । चर्चित गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार बिहान सपना डिजिटल म्युजिक प्रालिबाट उक्त गीत सार्वजनिक भएको हो । गीतको शब्द र संगीत सुन्दरमणि अधिकारीको रहेको छ । भिडियो हेर्नुहोस्