माओवादी स्थायी कमिटी बैठकमा २४ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजका लागि स्थगित भएको छ।

शनिबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो दिनको बैठक अपराह्नसम्म बसेर आजका लागि स्थगित गरिएको हो।

बैठक भोलि पुनः ११ बजेदेखि सुरू हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा शुक्रबार अध्यक्ष प्रचण्डले राखेको एजेन्डा र प्रस्तावबारे आज सदस्यहरूले धारणा राखेका थिए।

शनिबार १८ जना स्थायी कमिटी सदस्य, पाँच जना पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए। बैठकमा बोल्नका लागि सबै सदस्यहरूलाई १० मिनेटको समय निर्धारण गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित