सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, एकमहिना लामो आन्दोलन स्थगित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग ६ बुँदे सहमति भएपछि करिब एक महिना लामो आन्दोलन स्थगित गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएसँगै सुनचाँदी पसलहरू शुक्रबारदेखि नियमित रूपमा खुल्ने भएका हुन्।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीरा जडित गरगहनामा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेपछि व्यवसायीहरू आन्दोलित भएका थिए। उनीहरूले यो व्यवस्थाले उपभोक्ता र व्यवसायी दुवैलाई असर पार्ने भन्दै भ्याट फिर्ताको माग गर्दै आएका थिए।

विरोधका सम्पूर्ण कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

Agreement https://newskhari.com/storage/2025/07/Agreement-2-1024x638-1.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित