डडेलधुरा पुगेर प्रचण्डले गरे देउवालाई फोन, के-भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन संवाद भएको छ ।

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटन कार्यक्रमका लागि प्रचण्डसहित अन्य शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला डडेलधुरा पुगेका थिए । सो अवसरमा देउवासँग टेलिफोन संवाद भएको जानकारी प्रचण्डले शुक्रबार सञ्चारकर्मीसमक्ष दिएका हुन् ।

प्रचण्डले भने, ‘डडेलधुरा शेरबहादुर देउवाको जिल्ला हो भनेर उहाँले मलाई स्वागत गर्नुभयो । अभियान सफल होस् भन्ने शुभकामना दिनुभयो । अन्य दलका नेताहरूबाट पनि हामीलाई न्यानो स्वागत प्राप्त भएको छ ।’ दुई नेताबीचको टेलिफोन संवाद शुक्रबार बिहान भएको हो

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित