एसईईका परीक्षार्थीलाई महानगरले घरसम्म पुर्‍याइदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ ।

आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएकोले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सहयोग गर्ने बताएको छ ।

परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्धन नभए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्‍याउने व्यवस्था महानगरपालिकाले गरेको हो ।

महानगरपालिकाका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई गनतव्यमा पुर्‍याउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने जिम्मा नगर प्रहरी बललाई जिम्मा दिइएको छ । बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ ।

सम्पर्क व्यक्ति र स्थान

नप्रउ दिनेशकुमार अर्याल ९८५१०६८०९६ (वानेश्वर)

नप्रउ मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)

नप्रना उ पूर्णचन्द्र भट्ट ९८५१२३३६३३ (नयाँ बसपार्क)

नप्रनि प्रकाश पण्डित ९८५१०५६३४६ (टेकु)

हटलाइन स् ०१५९०१७६४

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित