विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका विष्णु माझीको यसवर्षको तीज गीत सार्वजनिक भएको छ ।

अरु कलाकारका थुप्रै गीत यसअघि नै सार्वजनिक भए पनि दर्शकको लामो प्रतिक्षापछि शनिबार बिहान विष्णु माझीको ‘आइनँ आमा’ बोलको गीतमा युट्युबमा सार्वजनिक भएको हो ।

विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ ।

‘पुतलीको भट्टी भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा उनको एकल स्वर छ । विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन् । विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित