काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले मतदान गरेका छन्।
आज बिहानदेखि उपराष्ट्रपति पदका लागि निर्वाचन भइरहेको छ।
१० बजदेखि शुरू भएको निर्वाचनअन्तर्गत बिहान साढे ११ बजेसम्म ४०९ मत खसेको छ ।
उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र मुख्य प्रतिस्पर्धामा छन्।
































