विवादका कारण सारियो ठाकुरराम क्याम्पसमा स्ववियु चुनाव, जेठ १३ गते हुने

वीरगञ्ज । विवाद बढ्दै गएपछि ठाकुरराम क्याम्पस वीरगञ्जमा हुने स्ववियु निर्वाचन सारिएको छ।

मतदाता नामावलीको विषयलाई लिएर क्याम्पसमा विवाद चर्किँदै गएपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सारिएको हो।
क्याम्पसमा बुधबार बसेको सर्वदलीय बैठकमा स्ववियु निर्वाचन सार्ने सहमति भएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका सहसचिव नवीन सिंहले जानकारी दिए।

विवाद समाधान नभएपछि तत्कालका लाति स्ववियु चुनाव सार्ने सहमति भएको उनको भनाइ छ।
‘स्ववियु निर्वाचन सार्ने सहमति भएको छ। अब जेठ १३ गते हुन्छ। क्याम्पसले पनि चाँडै यसको सूचना जारी गर्छ’, सहसचिव सिंहले भने।
सहसचिव सिंहका अनुसार अब आगामी जेठ १३ गते स्ववियु निर्वाचन हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित