स्ववियु निर्वाचन : त्रिवि केन्द्रको अध्यक्षमा १२ प्रतिस्पर्धी

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चैत ५ गते तय भइसकेको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा.डा.रमेशकुमार श्रेष्ठका अनुसार त्रिवि स्ववियुका लागि सभापतिदेखि विभिन्न पदाधिकारी एवम् सदस्यसम्ममा ६२ जनाको उम्मेदवारी परेको छ।

त्रिवि अन्तर्गतको सभापति पदमा १२ जनाको उम्मेदवारी छ। विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनका १४ जनाको उम्मेदवारी परेको भए पनि सोमबार दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

नेपाली कांग्रेस निकटका नेपाल विद्यार्थी सङ्घको तर्फबाट सभापतिमा राम राज ओझा छन्। स्ववियु निर्वाचनका सन्दर्भमा कुरा गर्दै उनले करिब १५ वर्षपछि हुन गइरहेको यो निर्वाचनले विश्वविद्यालयलाई एउटा लयमा फर्काउने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित