विदेशस्थित १५ मानार्थ महावाणिज्यदूत र कन्सुलर पदमुक्त

काठमाडौं । सरकारले विदेशस्थित १५ जना नेपाली कन्सुलरलाई पदमुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकलले विदेशमा रहेका अनररी कन्सुलर जनरल (मानार्थ महावाणिज्यदूत) तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

695138174 10238279304853803 8820026355677350845 n https://newskhari.com/storage/2026/05/PMOFC-21baisakh-066A9418-scaled-e1777893675700.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित