रोल्पामा नेकपाबाट वर्षमान पुनले पाए टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रोल्पा जिल्लाबाट नेता वर्षमान पुनलाई प्रतिनिधि सभा चुनावको टिकट दिएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनालाई शुक्रबार नै टिकट हस्तान्तरण गरेको पुनको सचिवालयले बताएको छ।

रोल्पामा कतिपयले वर्षमान पुन फेरि उम्मेदवार नबन्ने हल्ला चलाएको भन्दै त्यो भ्रामक र तथ्यहीन बताएको सचिवालयले नेपाली कम्युनिस्ट पार्टीको आधिकारिक उम्मेदवार वर्षमान नै भएको बताएको हो।

पुनले २०७४ र २०७९ को चुनाव पनि रोल्पाबाटै जितेका थिए। रोल्पा तत्कालीन नेकपा माओवादीको आधार इलाका मध्ये एक हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित