वामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने तयारी

काठमाडौं । नेकपा वरिष्ठ नेता वामदेव गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने भएका छन्।

बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका उनले राष्ट्रिय सभाका सदस्य प्रतिनिधिसभामा उम्मेदवार हुन नपाउने संवैधानिक व्यवस्था भएकाले राजीनामा दिन लागेको बताएका छन्।

पछिल्ला दुई दिनदेखि गौतम बर्दिया–१ का विभिन्न स्थानमा मतदातासँग भेटघाटमा सक्रिय छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित