बन्दसूचीबाट नाम फिर्ता लिन ६१ जनाले दिए निवेदन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा समावेश भएकामध्ये अहिलेसम्म ६१ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

सबैभन्दा बढी निवेदन जनमत पार्टीबाट २० जनाले दिएका छन् । यस्तै राप्रपाको १२ जना, नेकपा एमालेको ५ जना, विप्लव नेतृत्वको नेकपा माओवादीका ४ जना रहेका छन् ।

निवेदन दिएका दलहरुलाई भोलि फिर्ता लिएको जानकारी दिइने निर्वाचन आयोगले जनाएको छ ।

२ गतेसम्म दलले फिर्ता लिएको ठाउँमा नयाँ उम्मेदवारको नाम पेश गर्ने र ४ गते बन्दसूचीको प्रारम्भिक नामावली आयोगले सार्वजनिक गर्ने आयोगको तयारी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित