विजय लघुवित्तको एफपीओ बिक्री खुला

काठमाडौं । विजय लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) सोमबार (पुस २१) देखि बिक्री खुलेको छ ।

लघुवित्तले संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत सेयर स्वामित्व कायम गर्न एफपीओ निष्कासन गरेको हो । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका चार लाख ६६ हजार ८१७ कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको हो ।

यसको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि पुस २४ सम्म आवेदन दिन सकिनेछ । सोमबार कार्यालय समयदेखि लगानीकर्ताले विभिन्न माध्यमबाट आवेदन दिन सक्नेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित