बागलुङ-पर्वत जोड्ने पुलबाट हाम फालेकी महिला मृत फेला

काठमाडौं । बागलुङ र पर्वत जोड्ने रामरेखास्थितको पुलबाट एक महिलाले हाम फालेकी छन् । मंगलबार दिउँसो १ः४० बजे बागलुङ नगरपालिका वडा नम्बर १ रामखेलास्थित पाङ जोड्ने पुलबाट हाम फालेकी महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी तिलक भारतीले जानकारी दिए ।

पुलबाट हाम फालेकी अन्दाजी २० वर्षीया महिलाको शव कालिगण्डकीमा बगिरहेको अवस्थामा प्रहरीले भेटाएको थियो । मृतक महिलाको परिचय हालसम्म नखुलेको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित