१२ जिल्लाका सीडिओको सरुवा तथा पदस्थापना, को-कहाँ ?

काठमाडौं । सरकारले एकैपटक १३ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । जसमा १२ वटा जिल्लाका सीडिओको सरुवा तथा पदस्थापना भएको छ । गृहमन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापना गरिएको जनाएको हो ।

सूचना अनुसार हाल नुवाकोटका सीडिओ रहेका शशीधर घिमिरेको कारागार व्यवस्थापन विभाग, कालिकास्थानमा सरुवा गरिरएको छ । यस्तै, गृहमन्त्रालमा रहेका राजन पौडेललाई जिल्ला प्रशासन भोजपुर, मन्त्रायलकै लक्ष्मी प्रसाद पौडेलको पर्वत, रेखा कंगेलको खोटाङ, शान्तिराज प्रसाईँको प्युठान, उमेश ढुंगानाको लमजुङ, हरिप्रसाद घिमिरेको दोलखामा सरुवा गरिएको छ ।

CCF 000004 page 0001 https://newskhari.com/storage/2022/11/home-ministery.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित