सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा, को-कहाँ ?

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका सबै एआईजीको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो।

मानव स्रोत विभागमा एआईजी नारायणदत्त पौडेललाई सरुवा गरिएको छ। यसअघि उनी कार्य विभागमा कार्यरत थिए।

यसअघि मानव स्रोत विभागका कार्यरत वंशीराज दाहाललाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। सीमा सुरक्षा विभागमा रहेका गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित