ताराखोलामा जेसीबीमाथि सुख्खा पहिरो खस्दा सह–चालकको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ सिथ्त कराचेमा रोकिएको जेसीबीमाथी सुख्खा पहिरो खस्दा सह–चालकको मृत्यु भएको छ ।

आइतबार गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबी सफा गर्ने क्रममा निर्माणस्थल माथिबाट खसेको पहिरोका कारण सहचालकको मृत्यु भएको छ ।

माथिल्लो भागबाट अचानक ढुङ्गा सहितको पहिरो खस्दा रोल्पा घर भएका १९ वर्षीय सहचालक बिशाल पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिए । पहिरोले जेसीबीमा समेत क्षति पु¥याएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित