समयमै स्वास्थ्य बिमा नवीकरण नगरे चार गुणासम्म शुल्क तिर्नुपर्न‍े

काठमाडौं । समयमै स्वास्थ्य बिमा नवीकरण नगरे चार गुणासम्म शुल्क लाग्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले बुधबार एक सूचनामार्फत चर्को शुल्कबाट बच्न समयमै बिमा नवीकरण गर्न भनेको हो ।

विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आगामी कात्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागु हुने बोर्डको सूचनामा उल्लेख छ ।

असोज मसान्तसम्म नवीकरण गर्नेका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क लाग्ने छैन । तर, ०८२ कात्तिक ३१ गतेपछि शुल्क बढाइने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, स्वास्थ्य बिमामा ३५०० रुपैयाँ योगदान गर्ने बिमित परिवारले ०८५ कार्तिक १ वा त्यसपछि नवीकरण गरेमा १४ हजार रुपैयाँसम्म योगदान रकम लाग्नेछ

समयमै नविकरण नगर्दा कति लाग्छ शुल्क ?

ACFrOgA7 SsRlZEG b9 TWhOfDn6Dx6Ii0jzuUvaODL4bwKPfDGhFN i GFMN RiKFQJ GFiCady zfR8wwxduqyaksKegnnAbsrKs0ZAKGXD4tDS1zqCiq8HoEpAK Fr2Fcb9qChXGp6NM kpd page 0001 https://newskhari.com/storage/2025/04/bima-board.jpg ACFrOgA7 SsRlZEG b9 TWhOfDn6Dx6Ii0jzuUvaODL4bwKPfDGhFN i GFMN RiKFQJ GFiCady zfR8wwxduqyaksKegnnAbsrKs0ZAKGXD4tDS1zqCiq8HoEpAK Fr2Fcb9qChXGp6NM kpd page 0002 https://newskhari.com/storage/2025/04/bima-board.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित