पूर्वजनमुक्ति सेना मंगलसिंह प्रजा पक्राउ

काठमाडौं । प्रहरीले मंगलसिंह प्रजालाई पक्रेको छ । नेकपा (माओवादी केन्द्र) को पूर्वजनमुक्ति सेना रहेका प्रजालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।

प्रजाले ‘कानुनद्वारा प्रतिबन्धित’ तस्बिर र भिडियो आफ्नो फेसबुक पेज र अरू विभिन्न सामाजिक सञ्जालमार्फत पोस्ट र सेयर गर्ने गरेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रजालाई ब्युरोको टोलीले मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित