एनपीएलको दोस्रो ‘संस्करण’ : १५० खेलाडीको सूची सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनका लागि क्याटागोरी ‘ए’मा आठ खेलाडी परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार अक्सनको क्याटागोरी ‘ए’मा मोहम्मद आदिल आलमसहित आठ खेलाडी परेका छन् ।

क्याटागोरी ‘ए’मा आदिलसँगै अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सराफ, शरद भेषवाकर, सूर्य तामाङ र सुनम गौतम परेका छन् ।

एनपीएलको दोस्रो संस्करणको लागि ४५८ खेलाडीले क्यानमा नाम दर्ता गराएका थिए । तर, क्यानको प्राविधिक समितिले दोस्रो संस्करणको एनपीएलको अक्सनका लागि १५० खेलाडी छनोट गरेको प्रवक्ता लामाले बताए ।

एनपीएलका लागि २४ साउनमा अक्सन हुँदै छ । क्यानका अनुसार, एनपीएलको अक्सनका लागि क्याटागोरी ‘ए’मा ८, क्याटागोरी ‘बी’मा ३५ र क्याटागोरी ‘सी’मा १०७ खेलाडी परेका छन् ।

SBL NPL Auction Pool 2025 Final Sheet1 1754465100 page 0001 https://newskhari.com/storage/2025/08/538452302NPL-Logok-1751962785.jpg SBL NPL Auction Pool 2025 Final Sheet1 1754465100 page 0002 https://newskhari.com/storage/2025/08/538452302NPL-Logok-1751962785.jpg SBL NPL Auction Pool 2025 Final Sheet1 1754465100 page 0003 https://newskhari.com/storage/2025/08/538452302NPL-Logok-1751962785.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित