खोटाङको हलेसीबाट फर्किँदै गरेको गाडी भिरबाट खस्यो

काठमाडौं । हलेसीबाट फर्किँदै गरेको गाडी आज बिहान खोटाङ र ओखलढुंगाको सीमा नजिक जयरामघाटमा दुर्घटना भएको छ।

सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १७।१८ जना तिर्थालु सवार रहेका प्रहरीले जनाएको छ। गाडी भिरबाट करिब डेढसय मिटरतल खसेर दुर्घटना भएको हो। प्रहरी उद्धारका लागि अहिले घटनास्थलमा पुगेको छ।

घाइतेलाई ओखलढुंगा र कटारीतर्फ पठाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित