११० थान ‘चुनावी साडी’ बरामद

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा निर्वाचन आचारसंहिताविपरित बाँड्न ठिक्क पारिएको एक सय १० थान साडी शनिबार बरामद गरिएको छ ।

दिउँसो २ बजेदेखि स्थानीय महिलाको अनुरोधमा भन्दै वार्ड नम्बर ८ को मातातीर्थमा बाँड्न खोजिएको साडी बरामद गरिएको प्रहरीले जनाएको छ ।

८ नम्बर वडा कार्यालयमा बाँड्न लागिएको साडी र उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित