७२ घण्टे ‘अल्टिमेटम’सहित एकीकृत समाजवादीले सोध्यो रामकुमारीलाई स्पष्टीकरण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेतृ रामकुमारी झाँक्रीलाई ७२ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । गत शनिबार नेतृत्व पुनर्गठनको माग राख्दै झाँक्रीले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएको समाजवादीले उनलाई ३ दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको हो ।

पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएपछि पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने भन्दै उनले कडा अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित