हरिहरपुरगढी गाउँपालिकाले ल्यायो ६१ करोड १३ लाख ५५ हजारको बजेट

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६१ करोड १३ लाख ५५ हजार ९ सय ३७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार २१ औं गाउँसभामा पालिकाले सो बजेट सार्वजनिक गरेको हो ।

जसमा पुँजीगत १७ करोड ११ लाख बजेट छुट्याइएको छ । यस्तै, चालू तर्फ ४४ करोड २ लाख ५५ हजार ९ सय ३७ रुपैयाँ बजेट छुट्याइएको हो ।

gaupalika https://newskhari.com/storage/2025/06/harihargadi_gaupalika.jpeg gaupalika 1 https://newskhari.com/storage/2025/06/harihargadi_gaupalika.jpeg  karmachari https://newskhari.com/storage/2025/06/harihargadi_gaupalika.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित