काठमाडौं । शिक्षा, स्वास्थ्य र सञ्चार समितिका सभापति अम्मरबहादुर थापाले संसदमै भौतिक पूर्वाधार मन्त्रालयको बजेट किताब च्यातेका छन् । उनले बजेट जनतामुखी नभएर मन्त्री मुखी भएको भन्दै बजेट किताब च्यातेका हुन् ।
‘भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखका जनतालाई सम्बोधन गर्न सकेको छैन,’ उनले भने, ‘बजेट मन्त्रीमुखी भयो बजेट किताब च्यात्ने अनुमति माग गर्दछु ।



































