रोयल ‘टुलिप ब्राण्ड’को पाँच तारे होटल सञ्चालनमा

काठमाडौं । व्यवसायी राजेन्द्र शाक्यले भित्र्याएको रोयल टुलिप ब्राण्डको होटल सञ्चालनमा आएको छ । यसले हालसम्म संचालनमा रहेकामध्ये सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा सेवा सुरु गरेको छ ।

ललितपुरको ग्वार्कोमा रहेको यो होटलमा ३०८ वटा कोठा रहेको छ । हालसम्म सञ्चालनमा रहेका नेपालका अरु पाँचतारे होटल सबैको कोठा संख्या ३ सय भन्दा कम भएकोले यो नै सबैभन्दा ठूलो क्षमताको पाँचतारे होटलका रुपमा सञ्चारलन सुरु भएको छ ।

लुभ्र होटल्स ग्रुप अन्तर्गतको सरोवर होटल्सले नेपालको पहिलो ‘रोयल टुलिप’ होटल काठमाडौंको ग्वार्कोमा सञ्चालनमा ल्याएको छ। लुभ्र होटल्स ग्रुपले विश्वभर ७० देशमा १ हजार ७५० भन्दा बढी होटल सञ्चालनमा ल्याइसकेको छ। यस समूहका ब्रान्डहरूमा प्रिमिएर क्लास, गोल्डेन ट्युलिप, क्याम्पानाइल, काइरियाड, सारोवर नेटवर्क लगायत समावेश छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित