भारतमै गरियो प्रिसाको अत्येष्टि

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत अवस्थामा फेला परेकी प्रिसा साहको अन्त्येष्टि भारतमै गरिएको छ । उनका अभिभावक अन्त्येष्टिपछि सोमबार नेपाल फर्कंदै छन् ।

प्रिसा साह वैशाख १८ गते केआईआईटी होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार, उनको पार्थिव शरीरको अन्त्येष्टि शनिबार साँझ भारतमै गरिएको हो ।

वीरगन्ज महानगरपालिका–१५ अन्तर्गत भिस्वा टोलका बासिन्दा प्रिसाको मृत्यु प्रकरणमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको दूतावासले बताएको छ । प्रारम्भिक अनुसन्धान अनुसार यसलाई आत्महत्या ठहरिए पनि विस्तृत जाँच अघि बढाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित