काठमाडौं । भारतले महाकाली नदीमा गरेको हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ ।
अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् ।
![महाकाली हस्तक्षेपविरुद्ध भारतीय दूतावास अगाडि यसरी गरियो प्रदर्शन [फोटोफिचर] 1 pradarsan https://newskhari.com/storage/2022/12/hastachhep.jpg](https://newskhari.com/storage/2022/12/pradarsan-1024x682.jpg)
![महाकाली हस्तक्षेपविरुद्ध भारतीय दूतावास अगाडि यसरी गरियो प्रदर्शन [फोटोफिचर] 2 indian ambessy https://newskhari.com/storage/2022/12/hastachhep.jpg](https://newskhari.com/storage/2022/12/indian-ambessy-1024x682.jpg)
![महाकाली हस्तक्षेपविरुद्ध भारतीय दूतावास अगाडि यसरी गरियो प्रदर्शन [फोटोफिचर] 3 birod pradarshan https://newskhari.com/storage/2022/12/hastachhep.jpg](https://newskhari.com/storage/2022/12/birod-pradarshan-1024x700.jpg)
![महाकाली हस्तक्षेपविरुद्ध भारतीय दूतावास अगाडि यसरी गरियो प्रदर्शन [फोटोफिचर] 4 akhil https://newskhari.com/storage/2022/12/hastachhep.jpg](https://newskhari.com/storage/2022/12/akhil-1024x682.jpg)































