प्रचण्डलाई गगनको प्रश्न : कांग्रेस-एमाले मिलेर सरकार बनाउनुस् भनेको भुल्नुभयो ?

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस-एमालेसहितको गठबन्धन सरकारको विषयलाई लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको टिप्पणीमा आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले प्रचण्ड आफैँ प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ? भन्दै प्रश्न गरेका हुन्।

‘सरकार बनेको ४१ मा नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो। सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु,’ उनले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार बनाउनूस् भनेको होइनरु त्यसबेला पनि संविधान यही थियो होइन र ?’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित