काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही मंसिर १६ गते आइतबार हुन लागेको उपनिर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएका छन्।
सरकारको सिफारिसमा उनले सेना परिचालनको स्वीकृति दिएका हुन्।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित