काठमाडौं । सर्वोच्च अदालतले १५९ जनालाई वरिष्ठ उपाधि प्रदान गरेको छ ।
अदालतको फूल कोर्टले बिहीबार उनीहरुलाई वरिष्ठ उपाधिको दिर्ने निर्णय गरेको हो । सूचीमा पूर्वमहान्यायाधिवक्ता डा दीनमणि पोखरेल, डा. भीमार्जुन आचार्य, बारका पूर्वमहासचिव खम्मबहादुर खातीलगायत छन् ।