बागलुङ २ : देवेन्द्र पौडेलको सुरुवाती अग्रता

काठमाडौं । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार देवेन्द्र पौडेलले सुरुवाती अग्रता कायम गरेका छन् ।

गठबन्धनका उम्मेदवार पौडेलले ६६५ मत प्राप्त गर्दा नेकपा एमालेकी मञ्जु शर्माले २९५ मत ल्याएकी छिन् ।

११ सय ५ मत गणना गर्दा तिला खत्रीको पक्षमा ८६ मत, तुलसीराम अर्यालले २ मत प्राप्त गरेका छन् । त्यस्तै बदर मत ५३ रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित