स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बर्खास्त

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले लगेको सिफारिसलाई पारित गर्दै माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बसौलालाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको पुष्टि गरेका छन् । बसौलाले भने आफू बिमा बोर्डकै पूर्ववत कार्यक्रमका लागि काठमाडौं बाहिर रहेको बेलामा भएको निर्णयबारे आफूलाई केही थाह नभएको दाबी गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित