भोलिदेखि उपनिर्वाचन आचारसंहिता लागु हुने

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले भोलिदेखि लागु हुने आचारसंहिता निर्वाचन सम्पन्न कायम रहने जनाएको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार भोलिदेखि सबै तहका सरकार, सरकारी तथा अर्धसरकारी कार्यालय, निकाय र कर्मचारीमा आचारसंहिता लागू हुनेछ ।

त्यसैगरी निर्वाचनमा सहभागी कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षकले पनि आचारसंहिता पालना गर्नुपर्नेछ । सबै सञ्चारमाध्यम, एनजिओ, विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि आचारसंहिता पालना गर्नुपर्ने छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित