यातायात विभागको सर्भरमा समस्या, ब्लुबुक, लाइसेन्स वितरणलगायतका सेवा ठप्प

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी सधानको ब्लुबुक नवीकरण, लिखित परीक्षालगायतका सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

विभागका प्रवक्ता गणेशमान सिंह राईले दिएको जानकारीअनुसार आर्थिक वर्षको अन्तिममा केही सिस्टम पनि अपडेट गर्नुपर्ने भएको र सर्भरमा पनि समस्या देखिएकाले सूचना जारी गरेर स्थगित गर्नुपरेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित