बालेनका स्वकीय अछामबाट चुनाव लड्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछामबाट चुनाव लड्ने तयारी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चुनाव चिह्न लिएर अछाम क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा निवार्चन लड्ने तयारी गरेका हुन ।

केही दिनअघि मात्रै रास्वपा र बालेनको दुई पक्षीय सहमति भएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा अछाम २ बाट चुनाव लड्ने तयारी भएको उनले बताए ।

महानगरमा बालेनको प्रमुख स्वकीय सचिवका रूपमा शाहले साढे तीन वर्ष काम गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित