काठमाडौं । सरकार र जेनजी पदाधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
हस्ताक्षरलगत्तै केही जेनजीहरूले आपत्ति जनाएका छन् । जेनजी समूहबीच नै सिंहदरबारमा झगडा भएको छ । केही जेनजी समूहले होहल्ला र विराध गरेका छन् ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित