पाँच डीआईजीको पदस्थापन, को-कहाँ ?

काठमाडौं । प्रहरीका पाँच जना डीआईजीहरुको पदस्थापन गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार बढुवा निर्णयसँगै पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

एसएसपीबाट डीआईजीमा बढुवा भएका भूपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पदस्थापन गरिएको छ । सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभाग र ओमप्रसाद अधिकारीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ ।

शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ । काफ्ले आईजीपी चन्द्रकुवेर खापुङ निकट अधिकृत हुन् । कात्तिक ९ मा बढुवा सिफारिस गर्दा खापुङले पहिलो बरीयतामा रहेका विश्व अधिकारीलाई छुटाएर छैटौँ बरीयतामा रहेका काफ्लेलाई बढुवा सिफारिस गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित