कोठामा मृत भेटिएकी रोशनीको भेटियो ‘सुसाइड नोट’

काठमाडौं । प्रहरीले आफ्नै कोठामा मृत फेला परेकी रोशनी शाहीको साथबाट ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले सुसाइड नोट भेटिएको पुष्टि गरे ।

उनका अनुसार, शाहीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

‘‘शाहीको कोठाबाट सुसाइड नोट फेला परेको छ । नोटमा कसैका कारण आत्महत्या गरेँ भन्ने खालको छैन । तर, जीवनदेखि हार खाएँ, छोराछोरीका लागि केही गर्न सकिनँ भन्ने छ ।’’ नोटबारे थप अनुसन्धान भइरहेको डीएसपी नेउपानेको भनाइ छ ।

जाजरकोटकी शाही आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित कोठामा मृत फेला परेकी थिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित