तीन डीएसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ ।

जसमा काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम समन्वय शाखामा कार्यरत किशोर लम्साललाई पर्सामा खटाइएको छ ।

त्यस्तै, पर्साका दीपक भारतीलाई भने प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापनमा तानिएको छ भने लक्ष्मी खनाललाई प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा खटाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित