रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज

एजेन्सी । पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।

एक अमेरिकी महिलाले रोनाल्डोमाथि लगाएको बलात्कारको मुद्दा अमेरिकी न्यायाधीश जेनिफर डोर्सीले मुद्दा खारेज गरेका हुन् ।

ती महिलाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेका थिइन् ।

तर आरोपित महिलाका वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै अदालतले बलात्कार मुद्दा खारेज गरिएको हो ।

रोनाल्डोले भने सुरूदेखिनै बलात्कारको आरोप अस्वीकार गर्दै आएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित