प्रहरी ‘फ्याम्ली क्वाटर’मा ढल पसेपछि रातभर जाग्राम (तस्बिरसहित)

काठमाडौं । सामाखुसीमा रहेको प्रहरी ‘फ्याम्ली क्वाटर’मा खोलाको ढल पसेपछि त्यहाँ बस्ने अधिकारीहरू रातभर जाग्राम बसेका छन् । आइतबार राति वर्षापछि सामाखुसी खोलामा आएको ढल क्वाटरमा पसेपछि प्रहरी अधिकारीहरु रातभर जाग्राम बसेका हुन् ।

परिवारसहित त्यहाँ बस्दै आएका प्रहरी सहायक निरीक्षक क्रा लामा तामाङका अनुसार राति ११ बजे  खोलामा आएको ढल निवासमा पसेपछि भएका लत्ताकपडा र सामान पुरै भिजेका छन् ।

‘राति सुत्ने तयारीमा थियौँ, पानी परेपछि निवाससँगै बगेको खोलाको ढल क्वाटारमा पस्यो हामी रातभर जाग्राम बस्यो,’ उनले भने, ‘कोही आफ्न्तकोमा गए हामी रातभर जाग्राम बस्यौं ।’

सो क्वाटारमा प्रहरी हवल्दार, प्रहरी सहायक निरीक्षकलगायतका ३५ परिवार बस्दै आएका छन् । त्यहाँ बसेका ३५ परिवारमध्ये २० परिवारको निवासमा ढल पसेको तामाङको भनाइ छ ।

330220120 204328892224131 8297515165228153033 n https://newskhari.com/storage/2023/03/Screenshot-2023-03-20-083404.png 336598942 919497239202778 5224771536919876775 n https://newskhari.com/storage/2023/03/Screenshot-2023-03-20-083404.png

330836895 791189388518936 3148938158067786996 n https://newskhari.com/storage/2023/03/Screenshot-2023-03-20-083404.png

336596123 951421846234178 3873728632899101154 n https://newskhari.com/storage/2023/03/Screenshot-2023-03-20-083404.png

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित