ल क्याम्पसमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल सभापतिमा बिजयी

काठमाडौं । काठमाडौंको प्रदर्शनमार्थस्थित नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल बिजयी भएका छन्।

सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका साझा उम्मेदवार ढुंगेल एमालेनिकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्दै स्ववियु सभापति निर्वाचित भएका हुन् ।

मतपरिणाम सार्वजनिक भएकामध्ये अधिकांश पदमा सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाल ल क्याम्पसमा कोषाध्यक्ष पदको मतगणना जारी छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित