घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा चयन

काठमाडौं । मंसिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका घनश्याम भुसाल माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका महासचिव बनेका छन्।

आइतवार बसेको एकीकृत समाजवादी पार्टी केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवको जिम्मेवारीमा लैजाने निर्णय गरेको हो।

यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले भुसाललाई महासचिव बनाउने निर्णय सर्वसम्मत गरिएको पनि बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित