कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी

धनगढी । कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी भएको छ।शुक्रबार बिहान हेल्थ डेस्कमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भइ आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।
घटनाबारे थप विवरण भने आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका, प्रमुख देवेन्द्र पालले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित