राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो पदाधिकारी र संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

महामन्त्री डा। मुकुल ढकालले दिएको जानकारीअनुसार शुक्रबार बिहान ११स्३० बजे बस्ने गरी बैठक बोलाइएको हो।
उपराष्ट्रपति निर्वाचनकै दिन रास्वपाले पदाधिकारी र संसदीय दल बैठक राखेको छ। उपराष्ट्रपति चुनाव शुक्रबार हुँदैछ।

जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्।
गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित